FAQs Complain Problems

समाचार

सूचना ! सूचना !! सूचना !!! (खेलकुद शाखा)

सूचना ! सूचना !! सूचना !!!
मिति २०७६-१२-२१ देखि २८ गते सम्म चितवन तथा प्रदेशको राजधानी हेटौडामा प्रथम वागमति प्रदेश खेलकुद प्रतियोगिता हुन गईरहेको हुदाँ उक्त प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिकाका खेलाडीहरुले सहभागीटा जनाउन खेलाडी छनौट हुने भएको हुदाँ यहि मिति २०७६ चैत्र ४ गते भित्र विवरण फर्म उपलब्ध गराउन हुन अनुरोध गर्दछौ !
नगर खेलकुद शाखा, चौ.सा.गढी.न.पा.