समाचार
नगर गित
सेवाहरु


- सम्बन्धित व्यतिको निबेदन
- उपभोक्ता समितिको भेला वसी समिति गठनको निर्णयको माईन्यूट फोटोकपि
- स्वीकृत कार्यक्रम छायाकपी (नगरपालिका तथा वडा कार्यालयबाट प्राप्त हुने)


- जनप्रतिनिधिको रोहवरमा भेला वसी उपभोक्ता समिति गठन भएको माईन्यूटको फोटोकपि
- उपभोक्ता समितिमा कम्तीमा ३३% महिला (अध्यक्ष, सचिव र कोषाध्यक्ष मध्ये १ जना महिला भएको)
- उपभोक्ता समितिमा कम्तीमा ७ जना र बढिमा ११ जना पदाधिकारी रहेको समिति गठन भएको ।
- ५ सदसीय अनुगमन समिति गठन गरि ४०% महिला भएको ।
- उपभोक्ता समितिका पदाधिकारीहरुको नागरिकताको प्रमाण पत्रको फोटोकपि
- वडा कार्यालयको सिफारिस
- योजना सम्झौता गरिपाउँ भन्ने समितिको छाप सहितको उ.स. अध्यक्षको निवेदन
- पूर्वाधारको हकमा तोकिएको प्राविधिकवाट लागत अनुमान र कार्यक्रमको हकमा आर्थिक प्रस्ताव


- सम्वन्धित उपभोक्ता समितिको निर्णय
- म्याद थप गर्न अनुरोध गर्ने उपभोक्ता समितिको वैठकको मनासिव कारण सहितको निर्णय प्रतिलिपि


- प्राविधिकको मुल्याङ्कन, विल भर्पाई, फोटो र प्रतिवेदन
- उपभोक्ता समितिको निर्णय सहित अध्यक्षको रनिङ्ग विल भूक्तानीको लागि निवेदन
- वडा कार्यालयकोे सिफारिस
- स्थानीय÷वडा स्तरिय अनुगमन समितिको निर्णयको फोटोकपि
- नगरस्तरिय अनुगमन समितिको निर्णयको प्रतिलिपि


- अन्तिम किस्ता भूक्तानीका लागि अध्यक्षले भूक्तानी माग गरेको निवेदन
- प्राविधिकको कार्य सम्पन्न प्रतिवेदन
- फोटो
- विल, भर्पाई,
- उपभोक्ता समिति र अनुगमन समितिको भूक्तानी सिफारिसका लागि भएको निर्णय
- वडा कार्यालयको सिफारिस
- कार्यक्रमको हकमा उपस्थिति तथा प्रतिवेदन


- सिफारिस माग गर्नेको निवेदन
- सिफारिस माग सम्वन्धी भेलाको निर्णय
- योजनाको हकमा लागत अनुमान
- कार्यक्रमको हकमा आर्थिक प्रस्ताव


- सिफारिस माग गरेको निवेदन
- संस्था दर्ता गर्ने प्रयोजनका लागि भएको भेलाको निर्णय र तदर्थ समिति गठन भएको माईन्यूटको फोटोकपि
- तदर्थ समितिका पदाधिकारीहरुको नागरिकताको फोटोकपि
- विधानको सक्कलै प्रति
- वडाको सिफारिस
- शुल्क बुझाएको रसिदको फोटोकपि


- सिफारिस माग गरेको निवेदन
- गत आ.व.को लेखा परिक्षण प्रतिवेदन
- गत आ.व. को कर चुक्ताको पत्र
- संस्थाको निर्णय
- गत वर्ष नविकरण भएको प्रमाण पत्रको फोटोकपि
- सञ्चालित कार्यक्रमको प्रगती प्रतिवेदन र अर्को आ.व.को लागि स्विकृत कार्यक्रम र बजेट तथा कार्यक्रम भएको हकमा सोही बमोजिमको जानकारी सहितको विवरण
- कर छुटवाला संस्था भए सो को प्रमाण


- प्रमाणित गरिने व्यक्तिगत घटना दर्ताको वडा कार्यालयवाट जारि गरिएको कागजात


- समाज कल्याण परिषदको ढाँचामा सहमति पत्र
- सहमति माग गरेको निवेदन
- दातृ निकास संग भएको सम्झौताको प्रति
- लेखा परिक्षण प्रतिवेदन


- सूचना मागको विषय खुलेको निवेदन
- १० पेज भन्दा माथिको सूचनाकोे शुल्क बुझाएको रसिद


- व्यावसाय दर्ताको लागि तोकिएको ढाँचामा निवेदन
- नागरिकताको फोटोकपि
- जग्गा धनि प्रमाण पुर्जाको फोटोकपि
- सम्वन्धित व्यावसायिको २ वटा फोटो
- नगरपालिका द्धारा तोकिएको दर रेट बमोजिम शुल्क तिरेको रसिद


- व्यावसाय नविकरणको लागि तोकिएको ढाँचामा निवेदन
- यस न.पा. वाट व्यावसाय दर्ता भएको प्रमाण पत्रको फोटोकपि
- तोकिएको दररेट अनुसार शुल्क तिरेको रसिद