चौतारा साँगाचोकगढी नगरपालिकाको वेभसाईटमा तपाइलाई स्वागत छ।

व्यक्तिगत घटना दर्ता समयमै गरौं । जन्म, मत्यु, विवाह, बसाई सराई र सम्वन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं । 

चौतारा साँगाचोकगढी नगरपालिकाको सुनकोशी नदी साँगाचोकको सिम्ले देखी बलेफी सम्मको दहत्तर बहत्तरको बोलपत्र अव्हान सम्बन्धी सूचना

सुनकोशी नदी साँगाचोकको सिम्ले देखी बलेफी सम्म ढुंगा, गिट्टी, बालुवा, स्लेट, ग्राभेल र रोडा घाटगद्दी एंव विक्री (स्वीकृत खानी क्षेत्र बाहेक) कर ।

चौतारा साँगाचोकगढी नगरपालिकाको इन्द्रावती नदीको दहत्तर बहत्तरको बोलपत्र अव्हान सम्बन्धी सूचना

इन्द्रावती नदीको वनदेउको ५९ कि.मी. देखि झ्याडी खोला सम्मको क्षेत्रमा ढुंगा, गिट्टी, बालुवा, स्लेट, ग्राभेल र रोडा घाटगद्दी एंव विक्री (स्वीकृत खानी क्षेत्र बाहेक) कर ।

आ.व २०७४/०७५ बार्षिक समिक्षा प्रतिबेदन (Presentation File)

भूकम्प सम्बन्धी परिपत्र सम्बन्धमा (वडा कार्यालय १४ वटै)

Pages