FAQs Complain Problems

समाचार

चौतारा बजारबाट देखिने रमणीय जुगल हिमाल

Read More

मित्र राष्ट्र चीनका माननीय उप-मन्त्रि तथा आपतकालिन व्यवस्थापन मन्त्रि Zheng Guoguang 郑国光 अतिथि स्वागत कार्यक्रम

Read More

चौतारा बजार

Read More

चौतारा साँगाचोकगढी नगरपालिकाको कार्याल

Read More

प्रगति विवरण तयार गरी पेश गर्ने सम्बन्धमा / शाखा, संयोजक, वडा सचिब ( सबै)

चौतारा साँगाचोकगढी नगरपालिकाको सबारी साधन खरिदका लागि मौजुदा सुचीमा समाबेश हुने सम्बन्धि जरुरी सूचना

आ.व. २०७५-७६ को विधालय लेखा परिक्षान सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मिति : २०७६-०४-१२)

आ.व. २०७५-७६ को विधालय लेखा परिक्षान सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मिति : २०७६-०४-१२)

सुरक्षित आप्रवासन (SaMi) कार्यक्रम सञ्चालनको लागि परामर्श सेवा उपलब्ध गरुन आशाय पत्र सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मिति : २०७६-०४-१२)

सुरक्षित आप्रवासन (SaMi) कार्यक्रम सञ्चालनको लागि परामर्श सेवा उपलब्ध गरुन आशाय पत्र सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मिति : २०७६-०४-१२)

सामी परियोजना (SaMi) को आसय पत्रको (सार्वजनिक खरिद अनुगमन कार्यालयले तयार गरि प्रमाणित गरेको Expression of Interest कागजातको अनुवाद गरिएको )

सम्पत्ति विवरण बुझाउने बारे (जन प्रतिनिधी तथा कर्मचारीहरु सबै) साथै सम्पत्ति विवरण फारम संगै राखिएको छ ।

साथै सम्पत्ति विवरण फारम संगै राखिएको छ ।

सिन्धुपाल्चोक जिल्लाको आ.व. ०७६-७७ को जिल्ला दर रेट

निबेदन आव्हान गरिएको बारे ।

चौतारा साँगाचोकगढी नगरपालिकाको छैठौ नगरसभा बाट पारित आर्थिक बर्ष २०७६।०७७ को नीति, योजना तथा कार्यक्रम र वजेट सहितको वार्षिक नगर विकास योजना

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

अमान सिं तामाङ
९८६५७०७७३७
mayor.chautaramun@gmail.com
जानुका पराजुली
९८६३६९७५२३
janu2043@gmail.com

पदाधिकारी

कृष्ण प्रसाद पाण्डे
9851164875
kppandey1965@gmail.com
विदुर कुमार धिमाल
९८४१९२८५८५
bidur.dhimal@gmail.com

सूचना प्रविधि अधिकृत

रोशन घिमिरे
९८४१६०९९९९
ito.roshanghimire@gmail.com

नगर गित

सेवाहरु

सेवा प्रकारः- योजना तथा प्रशासन
सेवा समयः- १ हप्ता
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा/योजना शाखा
सेवा दिने कार्यालयः- योजना तथा प्रशासन शाखा
सेवा शुल्कः- शुल्क नलाग्ने
आवश्यक कागजातहरुः-
  • सम्बन्धित व्यतिको निबेदन
  • उपभोक्ता समितिको भेला वसी समिति गठनको निर्णयको माईन्यूट फोटोकपि
  • स्वीकृत कार्यक्रम छायाकपी (नगरपालिका तथा वडा कार्यालयबाट प्राप्त हुने)
सेवा प्रकारः- योजना तथा प्रशासन
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा/योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- योजना तथा प्रशासन शाखा
सेवा शुल्कः- शुल्क नलाग्ने
आवश्यक कागजातहरुः-
  • जनप्रतिनिधिको रोहवरमा भेला वसी उपभोक्ता समिति गठन भएको माईन्यूटको फोटोकपि
  • उपभोक्ता समितिमा कम्तीमा ३३% महिला (अध्यक्ष, सचिव र कोषाध्यक्ष मध्ये १ जना महिला भएको)
  • उपभोक्ता समितिमा कम्तीमा ७ जना र बढिमा ११ जना पदाधिकारी रहेको समिति गठन भएको ।
  • ५ सदसीय अनुगमन समिति गठन गरि ४०% महिला भएको ।
  • उपभोक्ता समितिका पदाधिकारीहरुको नागरिकताको प्रमाण पत्रको फोटोकपि
  • वडा कार्यालयको सिफारिस
  • योजना सम्झौता गरिपाउँ भन्ने समितिको छाप सहितको उ.स. अध्यक्षको निवेदन
  • पूर्वाधारको हकमा तोकिएको प्राविधिकवाट लागत अनुमान र कार्यक्रमको हकमा आर्थिक प्रस्ताव
     
सेवा प्रकारः- योजना तथा प्रशासन
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा/योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- योजना तथा प्रशासन शाखायोजना शाखा/विषयगत शाखा/वडा कार्यालय
सेवा शुल्कः- शुल्क नलाग्ने
आवश्यक कागजातहरुः-
  • सम्वन्धित उपभोक्ता समितिको निर्णय
  • म्याद थप गर्न अनुरोध गर्ने उपभोक्ता समितिको वैठकको मनासिव कारण सहितको निर्णय प्रतिलिपि
     
सेवा प्रकारः- योजना तथा प्रशासन
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- योजना शाखा/विषयगत शाखा/लेखा शाखा
सेवा दिने कार्यालयः- योजना तथा प्रशासन शाखा
सेवा शुल्कः- शुल्क नलाग्ने
आवश्यक कागजातहरुः-
  • प्राविधिकको मुल्याङ्कन, विल भर्पाई, फोटो र प्रतिवेदन
  • उपभोक्ता समितिको निर्णय सहित अध्यक्षको रनिङ्ग विल भूक्तानीको लागि निवेदन
  • वडा कार्यालयकोे सिफारिस
  • स्थानीय÷वडा स्तरिय अनुगमन समितिको निर्णयको फोटोकपि
  • नगरस्तरिय अनुगमन समितिको निर्णयको प्रतिलिपि 
सेवा प्रकारः- योजना तथा प्रशासन
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- योजना शाखा/विषयगत शाखा/लेखा शाखा
सेवा दिने कार्यालयः- योजना तथा प्रशासन शाखा
सेवा शुल्कः- शुल्क नलाग्ने
आवश्यक कागजातहरुः-
  • अन्तिम किस्ता भूक्तानीका लागि अध्यक्षले भूक्तानी माग गरेको निवेदन
  • प्राविधिकको कार्य सम्पन्न प्रतिवेदन
  • फोटो
  • विल, भर्पाई,
  • उपभोक्ता समिति र अनुगमन समितिको भूक्तानी सिफारिसका लागि भएको निर्णय
  • वडा कार्यालयको सिफारिस
  • कार्यक्रमको हकमा उपस्थिति तथा प्रतिवेदन
सेवा प्रकारः- योजना तथा प्रशासन
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- प्रशासन
सेवा दिने कार्यालयः- योजना तथा प्रशासन शाखा
सेवा शुल्कः- १०००/-
आवश्यक कागजातहरुः-
  • सिफारिस माग गर्नेको निवेदन
  • सिफारिस माग सम्वन्धी भेलाको निर्णय
  • योजनाको हकमा लागत अनुमान
  • कार्यक्रमको हकमा आर्थिक प्रस्ताव
सेवा प्रकारः- योजना तथा प्रशासन
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- प्रशासन
सेवा दिने कार्यालयः- योजना तथा प्रशासन शाखा
सेवा शुल्कः- ३०००/-
आवश्यक कागजातहरुः-
  • सिफारिस माग गरेको निवेदन
  • संस्था दर्ता गर्ने प्रयोजनका लागि भएको भेलाको निर्णय र तदर्थ समिति गठन भएको माईन्यूटको फोटोकपि
  • तदर्थ समितिका पदाधिकारीहरुको नागरिकताको फोटोकपि
  • विधानको सक्कलै प्रति
  • वडाको सिफारिस
  • शुल्क बुझाएको रसिदको फोटोकपि
     
सेवा प्रकारः- योजना तथा प्रशासन
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- प्रशासन
सेवा दिने कार्यालयः- योजना तथा प्रशासन शाखा
सेवा शुल्कः- १०००/-
आवश्यक कागजातहरुः-
  • सिफारिस माग गरेको निवेदन
  • गत आ.व.को लेखा परिक्षण प्रतिवेदन
  • गत आ.व. को कर चुक्ताको पत्र
  • संस्थाको निर्णय
  • गत वर्ष नविकरण भएको प्रमाण पत्रको फोटोकपि
  • सञ्चालित कार्यक्रमको प्रगती प्रतिवेदन र अर्को आ.व.को लागि स्विकृत कार्यक्रम र बजेट तथा कार्यक्रम भएको हकमा सोही बमोजिमको जानकारी सहितको विवरण 
  • कर छुटवाला संस्था भए सो को प्रमाण
     
सेवा प्रकारः- योजना तथा प्रशासन
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- प्रशासन शाखाको अधिकृत
सेवा दिने कार्यालयः- योजना तथा प्रशासन शाखा
सेवा शुल्कः- प्रति पेज १००
आवश्यक कागजातहरुः-
  • प्रमाणित गरिने व्यक्तिगत घटना दर्ताको वडा कार्यालयवाट जारि गरिएको कागजात
सेवा प्रकारः- योजना तथा प्रशासन
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालयः- योजना तथा प्रशासन शाखा
सेवा शुल्कः- शुल्क नलाग्ने
आवश्यक कागजातहरुः-
  • समाज कल्याण परिषदको ढाँचामा सहमति पत्र
  • सहमति माग गरेको निवेदन
  • दातृ निकास संग भएको सम्झौताको प्रति
  • लेखा परिक्षण प्रतिवेदन
सेवा प्रकारः- सूचना
सेवा समयः- १ दिन वा सूचनाको हक सम्वन्धी ऐन तथा कार्यविधिले तोके बमोजिम
जिम्मेवार अधिकारीः- सूचना अधिकारी
सेवा दिने कार्यालयः- चौतारा साँगाचोकगढी नगरपालिकाको सूचना शाखा
सेवा शुल्कः- ८.३२ ईन्च x ११.७ ई को १० पृष्ठ सम्मको निशुल्क र सो भन्दा माथि प्रति पेज रु ५ साथै माथि उल्लेखित साईज भन्दा माथिको हकमा रु १० प्रतिपृष्ठ सि.डि. र अन्य प्रकारको डिजिटल माध्यम वाट सूचना लिन चाहेमा रु ५०
आवश्यक कागजातहरुः-
  • सूचना मागको विषय खुलेको निवेदन
  • १० पेज भन्दा माथिको सूचनाकोे शुल्क बुझाएको रसिद
सेवा प्रकारः- राजश्व
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- राजश्व शाखा प्रमुख
सेवा दिने कार्यालयः- चौतारा साँगाचोकगढी नगरपालिकाको राजश्व शाखा
सेवा शुल्कः- न.पा. द्धारा तोकिएको दर रेट अनुसार लाग्ने
आवश्यक कागजातहरुः-
  • व्यावसाय दर्ताको लागि तोकिएको ढाँचामा निवेदन
  • नागरिकताको फोटोकपि
  • जग्गा धनि प्रमाण पुर्जाको फोटोकपि
  • सम्वन्धित व्यावसायिको २ वटा फोटो
  • नगरपालिका द्धारा तोकिएको दर रेट बमोजिम शुल्क तिरेको रसिद
सेवा प्रकारः- राजश्व
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- राजश्व शाखा प्रमुख
सेवा दिने कार्यालयः- चौतारा साँगाचोकगढी नगरपालिकाको राजश्व शाखा
सेवा शुल्कः- न.पा. द्धारा तोकिएको दर रेट अनुसार लाग्ने
आवश्यक कागजातहरुः-
  • व्यावसाय नविकरणको लागि तोकिएको ढाँचामा निवेदन
  • यस न.पा. वाट व्यावसाय दर्ता भएको प्रमाण पत्रको फोटोकपि
  • तोकिएको दररेट अनुसार शुल्क तिरेको रसिद

हाम्रो नगरपालिकाको GIS नक्सा

जानकारी

विषयगत शाखाहरु