अपडेट
जन्म मिति प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
१००/-
आवश्यक कागजातहरु:
- निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
- बसाँई सरी आएको भए सो को प्रमाण पत्र
- चालु आ. व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद