FAQs Complain Problems

अपडेट

चौतारा साँगाचोकगढी नगरपालिकाको वेबसाइट संचालनमा

आर्थिक वर्ष:

चौतारा नगरपालिका, चौतारा नगरपालिकाको  वेव साइट सन्चालनमा आएको छ । इन्टरनेट लाइन र केहि सूचनाको अभावले सुचारु हुन नसकेको वेव साइट हालै मात्र वायरलेस इन्टरनेट जडान, सोलार सिस्टम जडान तथा सूचना जम्मा गरे पश्चात सुचारु हुन लागेको हो । चौतारा नगरपालिकाले चौतारा नगरपालिकाको प्रोफाइल अपडेट गर्ने कार्य लगभग अन्तिम चरणमा पुगेकोले सम्लग्न सूचनाहरु यस वेव साइटमा राखिने भएकोले अपडेट गर्ने कार्य केहि समय लग्ने व्यहोरा समेत जाकारिको लागि अनुरोध । वेव साइट सन्चालनमा तपाइका सुझावहरु पठाउन हुन समेत अनुरोध गरिन्छ । वेव साइट अपडेट नहुँदा सूचना प्रवाहमा हुन गएको ढिलाइ प्रित क्षमा प्राथी छैा ।

चौतारा नगरपालिकाको  कार्यालय, चौतारा
नगरपालिका  सूचना तथा अभिलेख केन्द्र, चौतारा