मिति २०७६ जेष्ठ ५ गते (आइतबार) चौ.सा.गढी.न.पा.ले हालसम्म सप्पन्न गरेको कार्यप्रगती सार्वजनिकिकरण तथा आ.ब. २०७६/०७७ को निति तथा कार्यक्रम सम्बन्धि बृहत सुझाव संकलन कार्यक्रम राखेकोमा बिशेष कारणवस हाललाई स्थगित भएको जानकारी गराउदछौ । चौ.सा.गढी.न.पा