आर्थिक वर्ष:
शाखाको नाम:
थप कागजात/विवरण :
चौतारा साँगाचोकगढी नगरपालिकाको आ.व.०७६।७७ मा विनियोजित बजेटबाट यस नगरपालिका भित्र बसोवास गर्ने उद्यम संचालन गर्ने महिलाहरुको लागि अनुदान कार्यक्रमको व्यवस्था गरि सूचना प्रकाशित गरी प्रस्ताव आव्हान गरिएकोमा निवेदकले भर्ने फारमको ढाँचा ।