अपडेट
विवहा प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
१००/-
आवश्यक कागजातहरु:
- दुलहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- बसाँई सरी आएकाको हकमा बसाँई सराई दर्ता प्रमाण पत्र
- दुलाहा दुलही दुबै उपस्थित भई सनाखत गर्नु पर्ने ।
- चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
- वि.स. २०३४ पछिको हकमा बिबाह दर्ता प्रमाण पत्रको प्रतिलिपि