FAQs Complain Problems

अपडेट

पुर्व निर्मित भवनको अभिलेखीकरण

सेवा प्रकार:

लाग्ने समय: 
नियम अनुसारको प्रकृया सम्पन्न भएको भोलिपल्ट
जिम्मेवार अधिकारी: 
नक्सा पास उप-शाखा
सेवा दिने कार्यालय: 
चौतारा साँगाचोकगढी नगरपालिकाको प्राविधिक शाखा
सेवा शुल्क: 
कच्चीको प्रति वर्गफुट रु. ४ ३ तल्ला सम्मको आर.सि.सि. भवन प्रति वर्गफुट रु.६ ३ तल्ला भन्दा माथि आर.सि.सि. भवन को प्रति वर्गफुट रु १० निवेदन दस्तुर रु ५०० प्राबिधिक निरिक्षण दस्तुर रु २,०००
आवश्यक कागजातहरु: 
  • निवेदन ( न.पा.वाटै उपलव्ध गराएको )
  • लालपुर्जाको प्रतिलिपि १ प्रति
  • नागरिकताको प्रतिलिपि
  • चालु आ.व. को एकिकृत सम्पत्ती कर तिरेको शुल्क रसिद 
  • प्रमाणित नापी नक्शा १ प्रति
  • पहिला पास भएको नक्शा सक्कल÷नक्कल १ प्रति
  • घरधनिको फोटो २ प्रति 
  • घरको फोटो दुई तर्फ १ प्ति
  • प्रस्तावित÷भएको घरको नक्शा ३ प्रति
  • सम्वन्धित वडा कार्यालयको सिफारिस
  • सर्जमिन मुचुल्का १ प्रति (न.पा. वाटै उपलव्ध गराइने)