अपडेट
पुर्व निर्मित भवनको अभिलेखीकरण
सेवा प्रकार:
लाग्ने समय:
नियम अनुसारको प्रकृया सम्पन्न भएको भोलिपल्ट
जिम्मेवार अधिकारी:
नक्सा पास उप-शाखा
सेवा दिने कार्यालय:
चौतारा साँगाचोकगढी नगरपालिकाको प्राविधिक शाखा
सेवा शुल्क:
कच्चीको प्रति वर्गफुट रु. ४ ३ तल्ला सम्मको आर.सि.सि. भवन प्रति वर्गफुट रु.६ ३ तल्ला भन्दा माथि आर.सि.सि. भवन को प्रति वर्गफुट रु १० निवेदन दस्तुर रु ५०० प्राबिधिक निरिक्षण दस्तुर रु २,०००
आवश्यक कागजातहरु:
- निवेदन ( न.पा.वाटै उपलव्ध गराएको )
- लालपुर्जाको प्रतिलिपि १ प्रति
- नागरिकताको प्रतिलिपि
- चालु आ.व. को एकिकृत सम्पत्ती कर तिरेको शुल्क रसिद
- प्रमाणित नापी नक्शा १ प्रति
- पहिला पास भएको नक्शा सक्कल÷नक्कल १ प्रति
- घरधनिको फोटो २ प्रति
- घरको फोटो दुई तर्फ १ प्ति
- प्रस्तावित÷भएको घरको नक्शा ३ प्रति
- सम्वन्धित वडा कार्यालयको सिफारिस
- सर्जमिन मुचुल्का १ प्रति (न.पा. वाटै उपलव्ध गराइने)