FAQs Complain Problems

अपडेट

हेलाे सरकारकाे नयाँ पाेर्टल स‌‍न्चालन सम्बन्धी सूचना

https://gunaso.opmcm.gov.np/home

चौतारा साँगाचोकगढी नगरपालिकाले नेपाल सरकार, प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालय, हेलो सरकार शाखाबाट संचालन गरेको हेलो सरकारको नयाँ पोर्टलको सुरुवात गरेको छ । यदि तपाइको केहि गुनासो छ भने यहाँ Click गरेर आफ्नो गुनासो विवरण भरि चौतारा साँगाचोकगढी नगरपालिकाको कार्यालय छानी गुनासो पठाउन सक्नुहुनेछ। साथै आफुले गरेको गुनासोको विवरण र थप कारबाहीको अवस्थाको जानकारी लिन यहाँ Click गरेर हेर्न सक्नुहुनेछ।