अपडेट
नक्सा नामसारी
सेवा प्रकार:
लाग्ने समय:
निवेदन पेश भएकाे दिन
जिम्मेवार अधिकारी:
नक्सा पास उप-शाखा
सेवा दिने कार्यालय:
चौतारा साँगाचोकगढी नगरपालिकाको प्राविधिक शाखा
सेवा शुल्क:
१०००/-
आवश्यक कागजातहरु:
- निवेदन ( कार्यालयवाट प्राप्त गर्न सकिने )
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- रजिष्ट्रेशन पारित भएको लिखतको फोटोकपी
- साविक नक्सा पासको प्रमाणपत्रको प्रतिलिपि
- एकीकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
- जग्गा धनी प्रमाणपूर्जाको प्रतिलिपि