अपडेट
निर्माण सम्पन्न प्रमाण पत्र
सेवा प्रकार:
लाग्ने समय:
एक हप्ता
जिम्मेवार अधिकारी:
नक्सा पास उप-शाखा
सेवा दिने कार्यालय:
चौतारा साँगाचोकगढी नगरपालिकाको प्राविधिक शाखा
सेवा शुल्क:
२०००
आवश्यक कागजातहरु:
- निवेदन ( न.पा.वाटै उपलव्ध गराएको )
- नक्सा लेख्ने डिजाइनरवाट सिफारिस गरेको फाराम
- निर्माण सम्पन्न भएको घरको फोटो
- घरधनिको फोटो २ प्रति