अपडेट
जेष्ठ नागरिक परिचय पत्र वितरण
सेवा प्रकार:
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
महिला तथा वालवालिका शाखा प्रमुख
सेवा दिने कार्यालय:
महिला तथा वालवालिका शाखा
सेवा शुल्क:
शुल्क नलाग्ने
आवश्यक कागजातहरु:
- उमेर खुलेको ना.प्र.प.को फोटो कपि
- अटो साईजको फोटो ३ प्रति
- तोकिएको ढाँचामा वडा अध्यक्षवाट प्रमाणित निवेदन