FAQs Complain Problems

अपडेट

सूचना तथा समाचार

आठौ नगर सभा सम्बन्धमा ।

प्रस्तुत विषयमा मिति २०७७ आषाढ १० गते विहान ११ः३० बजे चौतारा साँगाचोकगढी नगरपालिकाको आठौं नगर सभा सहिद स्मृति भवन (चौतारा साँगाचोकगढी नगरपालिका वडा नंं ५, गैरीगाउँ) मा हुने भएकोले यहाँहरुको उपस्थितिको लागि अनुरोध छ । 

उद्यम संचालन गर्ने महिलाहरुको लागि अनुदान कार्यक्रमको निवेदन फारम

चौतारा साँगाचोकगढी नगरपालिकाको आ.व.०७६।७७ मा विनियोजित बजेटबाट यस नगरपालिका भित्र बसोवास गर्ने उद्यम संचालन गर्ने महिलाहरुको लागि अनुदान कार्यक्रमको व्यवस्था गरि सूचना प्रकाशित गरी प्रस्ताव आव्हान गरिएकोमा निवेदकले भर्ने फारमको  ढाँचा ।

विवरण पठाउने सम्बन्धमा (वडा कार्यालय सबै)

सूचना प्रकाशित गरिएको बारे ! (महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा)

योजना तथा कार्यक्रम र बजेट पेश गर्ने बारे

यस नगरपालिकाबाट विदेश जाने पुरुष र महिलाको विवरण

यस नगरपालिकाबाट विदेश जाने पुरुष र महिलाको संख्या (वडा अनुसार)

Pages