अपडेट
अविवाहित प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
१००/-
आवश्यक कागजातहरु:
- सम्वन्धित व्यक्तिको निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- संरक्षक वा अभिभावकले कार्यालयको रोहबरमा गरेको सनाखत पत्र
- स्थानीय सर्जमिन मुचुल्काको पत्र
- चालु आ. व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
- बिदेशमा रहेकाको हकमा विदेशस्थित नेपाली नियोगबाट आएको सिफारिस