FAQs Complain Problems

अपडेट

आर्थिक सहयाेग

सेवा प्रकार:

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
योजना/लेखा शाखा
सेवा दिने कार्यालय: 
योजना, प्रशासन तथा लेखा शाखा
सेवा शुल्क: 
शुल्क नलाग्ने
आवश्यक कागजातहरु: 
  • मनासिव कारण सहितका सम्वन्धित व्यक्तिकोे निवेदन
  • आर्थिक सहयोग गर्ने निर्णयको प्रतिलिपि
  • वडा कार्यालयको सिफारिस
  • चिकित्सकको परिक्षण प्रतिवेदन