अपडेट
गर्वपतन सेवा
सेवा प्रकार:
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
सम्वन्धित चिकित्सक
सेवा दिने कार्यालय:
चाैतारा अस्पताल
सेवा शुल्क:
निःशुल्क
आवश्यक कागजातहरु:
- नाम दर्ता
- गर्भवति स्वयं उपस्थित हुनुपर्ने ।
- गर्भ रहेको १२ हप्ता भित्रको हुनुपर्ने ।
- हाड नाताकरणी र जर्वजस्ती करणीको भए १८ हप्ता सम्मको हुनुपर्ने ।
नोट ः नगरपालिका भित्र चौतारा अस्पतालमा मात्र सेवा उपलव्ध रहेको छ ।