अपडेट
घर बाटाे प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
१०००/-
आवश्यक कागजातहरु:
- सम्वन्धित व्यक्तिको निवेदन
- बाटोको नाम, टोल समेत खुलेको कागजात
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि
- जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कल नापी नक्सा
- चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
- लिने दिने दुवै व्यक्ति नागरिकताका प्रमाणपत्रको प्रमाणपत्र प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनु पर्ने वा निजहरुले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी
- स्थलगत निरीक्षण प्रतिवेदन
- आवश्यकता अनुसार