अपडेट
छात्रबृत्ति सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
१००/-
आवश्यक कागजातहरु:
- सम्वन्धित व्यक्तिको निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
- व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद
- अध्ययन गर्न चाहेको भन्दा तल्लो तहको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि