अपडेट
दिर्ग तथा जटिल प्रकारको रोगीका लागि सहुलियत उपलव्ध गराउन सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
स्वास्थ्य कर्मी
सेवा दिने कार्यालय:
स्वास्थ्य शाखा
सेवा शुल्क:
निःशुल्क
आवश्यक कागजातहरु:
- नाम दर्ता
- रु १० को टिकट टाँस गरेको निवेदन ।
- स्वास्थ्य परिक्षण गरेको प्रमाणित हुने कागजात
- नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- विरामी उपस्थित हुन नसकेमा कागजात लिई आउनेको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
- वडा कार्यालयको सिफारिस
- सिफरिस समितिको निर्णय