अपडेट
नयाँ विद्यालय अनुमति
सेवा प्रकार:
लाग्ने समय:
२ महिना
जिम्मेवार अधिकारी:
शिक्षाा शाखा/ शिक्षा अधिकृत
सेवा दिने कार्यालय:
शिक्षा शाखा
सेवा शुल्क:
सामुदायिक १,००० संस्थागत ५,०००
आवश्यक कागजातहरु:
- नगर शिक्षा नियमावली २०७४ को अनुसूचि १ र २ को फाराममा भएको विवरण भरेको हुनु पर्ने ।
- वडा कार्यालयको सिफारिस
- शिक्षा शाखावाट भएको स्थालगत अनुगमन प्रतिवेदन