अपडेट
मेलमिलाप (छलफल)
सेवा प्रकार:
लाग्ने समय:
ताेकिएकाे दिन
जिम्मेवार अधिकारी:
न्यायिक समिति शाखा प्रमुख
सेवा दिने कार्यालय:
न्यायिक समिति शाखा
सेवा शुल्क:
निःशुल्क
आवश्यक कागजातहरु:
- विवादित दुवै पक्ष न्यायिक समितिमा उपस्थित हुनु पर्ने ।
- अनुशासित रुपमा आफ्नो समस्या राख्नु पर्ने ।
- विपक्षको भनाई धैर्यतापूर्वक सुन्नु पर्ने ।
- आफ्नो पालामा मात्र आफ्नो धारणा राख्नु पर्ने ।
- न्यायिक समितिको सल्लाह र सुझावलाई सवैले मनन गर्नु पर्ने ।