अपडेट
विद्यालय सञ्चालन स्वीकृत/कक्षा बृद्धि सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
१००
आवश्यक कागजातहरु:
- विद्यालय कक्षा बृद्धिका लागि निवेदन
- विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि
- स्थानीय तहको नाममा चालु आ. व.को नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र
- सरकारी बाहेकका विद्यालयका हकमा चालु आ. व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
- बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद
- शिक्षा शाखाको निरीक्षण प्रतिवेदन