अपडेट
व्यवसाय दर्ता
सेवा प्रकार:
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
राजश्व शाखा प्रमुख
सेवा दिने कार्यालय:
चौतारा साँगाचोकगढी नगरपालिकाको राजश्व शाखा
सेवा शुल्क:
न.पा. द्धारा तोकिएको दर रेट अनुसार लाग्ने
आवश्यक कागजातहरु:
- व्यावसाय दर्ताको लागि तोकिएको ढाँचामा निवेदन
- नागरिकताको फोटोकपि
- जग्गा धनि प्रमाण पुर्जाको फोटोकपि
- सम्वन्धित व्यावसायिको २ वटा फोटो
- नगरपालिका द्धारा तोकिएको दर रेट बमोजिम शुल्क तिरेको रसिद