FAQs Complain Problems

अपडेट

स्थायी निर्माण प्रमाण पत्र

सेवा प्रकार:

लाग्ने समय: 
प्राविधिकले स्थलगत निरिक्षण गरी प्रतिवेदन पेश गरेको भोलिपल्ट
जिम्मेवार अधिकारी: 
नक्सा पास उप-शाखा
सेवा दिने कार्यालय: 
चौतारा साँगाचोकगढी नगरपालिकाको प्राविधिक शाखा
सेवा शुल्क: 
१०००
आवश्यक कागजातहरु: 
  • निवेदन ( न.पा.वाटै उपलव्ध गराएको )
  • नक्सा लेख्ने डिजाइनरवाट सिफारिस गरेको फाराम
  • डि.पि.सि. भएको घरको फोटो १ प्रति