FAQs Complain Problems

अपडेट

स्वास्थ्य परिक्षण सेवा

सेवा प्रकार:

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
चिकित्सक/ प्यारा मेडिक्स
सेवा दिने कार्यालय: 
स्वास्थ्य शाखा
सेवा शुल्क: 
स्वास्थ्य व्यवस्थापन समितिले निर्धारण गरे अनुसार
आवश्यक कागजातहरु: 
  • नाम दर्ता
  • विरामी उपस्थित हुनु पर्ने
  • शुल्क रसिद लिनु पर्ने