FAQs Complain Problems

अपडेट

२० वर्ष माथिका विपन्न महिला समुह गठन

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
महिला तथा वालवालिका शाखा प्रमुख
सेवा दिने कार्यालय: 
महिला तथा वालवालिका शाखा
सेवा शुल्क: 
शुल्क नलाग्ने
आवश्यक कागजातहरु: 
  • २० वर्ष माथिको महिलाहरु कम्तीमा ६ देखि बढिमा ८ जना हुनुपर्ने
  • वडा संग समन्वय भएको देखिने कागजात 
  • समुहका सवै जनाको ना.प्र.प्र.को फोटोकपि
  • विवाह दर्ता प्रमाण पत्रको फोटोकपि