FAQs Complain Problems

अपडेट

गर्वपतन सेवा

सेवा प्रकार:

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
सम्वन्धित चिकित्सक
सेवा दिने कार्यालय: 
चाैतारा अस्पताल
सेवा शुल्क: 
निःशुल्क
आवश्यक कागजातहरु: 
  • नाम दर्ता
  • गर्भवति स्वयं उपस्थित हुनुपर्ने ।
  • गर्भ रहेको १२ हप्ता भित्रको हुनुपर्ने ।
  • हाड नाताकरणी र जर्वजस्ती करणीको भए १८ हप्ता सम्मको हुनुपर्ने ।

नोट ः नगरपालिका भित्र चौतारा अस्पतालमा मात्र सेवा उपलव्ध रहेको छ ।