FAQs Complain Problems

अपडेट

चौतारा साँगाचोकगढी नगरपालिका भित्रका पर्यटकीय स्थलहरु

Read More

चौतारा बजारबाट देखिने रमणीय जुगल हिमाल

Read More

मित्र राष्ट्र चीनका माननीय उप-मन्त्रि तथा आपतकालिन व्यवस्थापन मन्त्रि Zheng Guoguang 郑国光 अतिथि स्वागत कार्यक्रम

Read More

चौतारा बजार

Read More

गौराती भीमेश्वर मन्दिर र बुद्ध पार्क

Read More

"एक घर एक धारा योजना" हुन्द्रुङ्ग

Read More

चौतारा साँगाचोकगढी नगरपालिकाको नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत सहित प्रधानमन्त्री पुष्प कमल दाहाल

Read More

विषय विज्ञको सूचीमा सूचीकृत हुन म्याद थपको सूचना ।

परीक्षा तालिका प्रकाशन गरिएको सम्बन्धमा । (शिक्षा, युवा तथा खेलकूद शाखा)

आशयपत्र स्वीकृत गर्ने आशयको सूचना (CSGM/RFP/QCBS-01/079-80)

मिति २०७९ चैत्र २७ गते बसेको नगर कार्यपालिका बैठकको निर्णयहरु

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना (CSGM/NCB/WORKS-07/079-80)

कोभिड-१९ विरुद्धको Pfizer Adult Vaccine (Gray Cap) खोप अभियान सम्बन्धी सूचना ।

चिस्यान केन्द्र संचालन गर्ने सम्बन्धी सूचना ।

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

कृष्ण प्रसाद सापकोटा
9851254424
mayor.chautaramun@gmail.com
सीता थापा
9841646086
sita.post@gmail.com

पदाधिकारी

पुष्प राज ढकाल
9851164875
puspagorkhali@gmail.com

सूचना अधिकारी

शंकर प्रसाद दाहाल
9851348029
shankardahal88@gmail.com

सूचना प्रविधि अधिकृत

शरद श्रेष्ठ
9869151638
saradshrestha666@gmail.com

नगर गित

सेवाहरु

सेवा प्रकारः- योजना तथा प्रशासन
सेवा समयः- १ हप्ता
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा/योजना शाखा
सेवा दिने कार्यालयः- योजना तथा प्रशासन शाखा
सेवा शुल्कः- शुल्क नलाग्ने
आवश्यक कागजातहरुः-
  • सम्बन्धित व्यतिको निबेदन
  • उपभोक्ता समितिको भेला वसी समिति गठनको निर्णयको माईन्यूट फोटोकपि
  • स्वीकृत कार्यक्रम छायाकपी (नगरपालिका तथा वडा कार्यालयबाट प्राप्त हुने)
सेवा प्रकारः- योजना तथा प्रशासन
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा/योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- योजना तथा प्रशासन शाखा
सेवा शुल्कः- शुल्क नलाग्ने
आवश्यक कागजातहरुः-
  • जनप्रतिनिधिको रोहवरमा भेला वसी उपभोक्ता समिति गठन भएको माईन्यूटको फोटोकपि
  • उपभोक्ता समितिमा कम्तीमा ३३% महिला (अध्यक्ष, सचिव र कोषाध्यक्ष मध्ये १ जना महिला भएको)
  • उपभोक्ता समितिमा कम्तीमा ७ जना र बढिमा ११ जना पदाधिकारी रहेको समिति गठन भएको ।
  • ५ सदसीय अनुगमन समिति गठन गरि ४०% महिला भएको ।
  • उपभोक्ता समितिका पदाधिकारीहरुको नागरिकताको प्रमाण पत्रको फोटोकपि
  • वडा कार्यालयको सिफारिस
  • योजना सम्झौता गरिपाउँ भन्ने समितिको छाप सहितको उ.स. अध्यक्षको निवेदन
  • पूर्वाधारको हकमा तोकिएको प्राविधिकवाट लागत अनुमान र कार्यक्रमको हकमा आर्थिक प्रस्ताव
     
सेवा प्रकारः- योजना तथा प्रशासन
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा/योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- योजना तथा प्रशासन शाखायोजना शाखा/विषयगत शाखा/वडा कार्यालय
सेवा शुल्कः- शुल्क नलाग्ने
आवश्यक कागजातहरुः-
  • सम्वन्धित उपभोक्ता समितिको निर्णय
  • म्याद थप गर्न अनुरोध गर्ने उपभोक्ता समितिको वैठकको मनासिव कारण सहितको निर्णय प्रतिलिपि
     
सेवा प्रकारः- योजना तथा प्रशासन
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- योजना शाखा/विषयगत शाखा/लेखा शाखा
सेवा दिने कार्यालयः- योजना तथा प्रशासन शाखा
सेवा शुल्कः- शुल्क नलाग्ने
आवश्यक कागजातहरुः-
  • प्राविधिकको मुल्याङ्कन, विल भर्पाई, फोटो र प्रतिवेदन
  • उपभोक्ता समितिको निर्णय सहित अध्यक्षको रनिङ्ग विल भूक्तानीको लागि निवेदन
  • वडा कार्यालयकोे सिफारिस
  • स्थानीय÷वडा स्तरिय अनुगमन समितिको निर्णयको फोटोकपि
  • नगरस्तरिय अनुगमन समितिको निर्णयको प्रतिलिपि 
सेवा प्रकारः- योजना तथा प्रशासन
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- योजना शाखा/विषयगत शाखा/लेखा शाखा
सेवा दिने कार्यालयः- योजना तथा प्रशासन शाखा
सेवा शुल्कः- शुल्क नलाग्ने
आवश्यक कागजातहरुः-
  • अन्तिम किस्ता भूक्तानीका लागि अध्यक्षले भूक्तानी माग गरेको निवेदन
  • प्राविधिकको कार्य सम्पन्न प्रतिवेदन
  • फोटो
  • विल, भर्पाई,
  • उपभोक्ता समिति र अनुगमन समितिको भूक्तानी सिफारिसका लागि भएको निर्णय
  • वडा कार्यालयको सिफारिस
  • कार्यक्रमको हकमा उपस्थिति तथा प्रतिवेदन

जानकारी

हाम्रो नगरपालिकाको GIS नक्सा