FAQs Complain Problems

चौतारा साँगाचोकगढी नगरपालिका भित्रका पर्यटकीय स्थलहरु

Read More

चौतारा बजारबाट देखिने रमणीय जुगल हिमाल

Read More

मित्र राष्ट्र चीनका माननीय उप-मन्त्रि तथा आपतकालिन व्यवस्थापन मन्त्रि Zheng Guoguang 郑国光 अतिथि स्वागत कार्यक्रम

Read More

चौतारा बजार

Read More

गौराती भीमेश्वर मन्दिर र बुद्ध पार्क

Read More

"एक घर एक धारा योजना" हुन्द्रुङ्ग

Read More

चौतारा साँगाचोकगढी नगरपालिकाको परिचय

चौतारा साँगाचोकगढी नगरपालिका बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा पर्दछ । यो नगरपालिका जिल्लाको सदरमुकाम पनि हो । यो नगरपालिकाको कुल क्षेत्रफल १६५.२५ वर्ग कि.मी. छ । यो नगरपालिका साबिकका १० वटा गाविसहरु (चौतारा, पिपलडाँडा, कुविण्डे, सानोसिरुवारी, स्याउले, बतासे, इर्खु, कदमबास, साँगाचोक र ठुलोसिरूवारी गा.वि.स.) मिलेर बनाइएको छ । हाल यो नगरपालिकामा १४ वटा वडा रहेको छ । २०६८ को जनगणना अनुसार यो नगरपालिकाको जम्मा जनसंख्या ४६,५०१ रहेको छ, भने घरधुरी तथ्याङ्क सर्वेक्षण, २०७५ अनुसार नगरपालिकामा कूल ५१,३४७ जनसंख्या रहेको छ  र हाल राष्ट्रिय जन गणना २०७८ प्रारम्भिक नतिजा अनुसार जम्मा घरधुरी ११,१११, परिवार संख्या । यस नगरपालिकामा विभिन्न धर्म मान्ने जातजातिहरूको बसोबास रहेको छ । यहाँका बासिन्दाहरुको मुख्य विशेषता भनेको धार्मिक र सास्कृतिक पर्वहरु हो । यहा विभिन्न धर्मका अनुयायीहरु जस्तै हिन्दु , बौद्ध र  क्रिचियनहरुको  बसोबास रहेको छ। जसले सार्वलौकिक सस्कृती झल्काउछ । यहाको मुख्य भाषा भनेको नेपाली हो, त्यस्तै तामाङ्ग, नेवारी र अरु भाषा पनि बोलिने गर्दछन् ।

सूचना प्रविधि अधिकृत (छैठौं) पदको परीक्षा संचालन हुने सम्बन्धी सूचना ।

कृषि अधिकृत (छैठौं) पदको परीक्षा संचालन हुने सम्बन्धी सूचना ।

Invitation for Electronic Bid for Procurement of Stationery and Office Goods

Invitation for Electronic Bids, Upgrading work of irkhu Junglechhap satdobato road secter.

आर्थिक वर्ष २०८०।०८१ को नीति, योजना तथा कार्यक्रम र वजेट सहितको वार्षिक नगर विकास योजना

Invitation for Electronic Bids for the Maintenance work for of Landfill site Road Sector csgm-05

Pages

नगर गित

हाम्रो नगरपालिकाको GIS नक्सा