FAQs Complain Problems

अपडेट

चौतारा नगरपालिकाको तेश्रो नगर परिषद सम्बन्धमा

आर्थिक वर्ष:

शाखाको नाम:

चौतारा नगरपालिकाको तेश्रो नगर परिषद्बाट स्वीकृत आ.व.०७३/७४ को बार्षिक नगर विकास योजना सार्वजनिकीकरण कार्यक्रम निम्न मिति, समय र स्थानमा जानहुन जानकारी गरिन्छ । मिति : २०७२ साल पौष २४ गते शुक्रबार समय : विहान ११:०० बजे स्थान : कवडहल, बनदेवी, चौतारा नगरपालिका वडा नं.३