अपडेट
गाउँघर क्लिनिक सेवा
सेवा प्रकार:
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
स्वास्थ्य कर्मी
सेवा दिने कार्यालय:
स्वास्थ्य शाखा
सेवा शुल्क:
निःशुल्क
आवश्यक कागजातहरु:
- नाम दर्ता
- विरामी स्वयं उपस्थित हुनु पर्ने ।
- विरामी पुर्जा ल्याउनु पर्ने ।
- परिवार नियोजन सेवा कार्ड ल्याउनु पर्ने ।
- वाल स्वास्थ्य कार्ड ल्याउनु पर्ने ।