अपडेट
घर कायम सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
१०००/-
आवश्यक कागजातहरु:
- घरकायम सिफारिस पाउँ भन्ने सम्बन्धी निवेदन
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- सम्बन्धित जग्गाको लागपुर्जाको प्रमाणपत्रको प्रतिलिपि
- प्राविधिकको स्थलगत प्रतिवेदन
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद