अपडेट
धारा जडान सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
१०००/-
आवश्यक कागजातहरु:
- सम्वन्धित व्यक्तिको निवेदन
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि
- जग्गा धनी प्रमाण पूर्जाको प्रतितिपि
- चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
- स्वीकृत भएको कागजात ।